पूर्व कमलरी र कमैयाका विद्यालय जाने छोराछोरीलाई माघीमा साइकल उपहार
2019-01-11
राष्ट्रिय खेलकुद हुने स्थलमा संसदीय समितिको अनुगमन
2019-01-11

फाल्गुनन्द गोल्डकप: सरस्वती क्लबलाई एक-शून्यले पराजित गर्दै झापा–११ फाइनलमा

पाँचथर – झापा–११ पाँचथरको फिदिममा जारी १० फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ ।

स्थानीय फिदिम माविको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापाले सरस्वती क्लब काठमाण्डौविरुद्ध १–० को कठिन जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

खेलको ५३ औं मिनेटमा डिफेन्डर देवेन्द्र तामाङको लामो फ्रिकिकिलाई क्याप्टेन कर्ण लिम्बूले हेडमार्फत गोल गरेका हुन् ।

पहिलो हाफमा स्वरस्वतीको दबाब सामना गर्नुपरेको झापाले दोस्रो हाफमा खेलमा सुधार गर्दै गोल गरेको हो ।…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *