माैसम : पश्चिम पहाडी भूभागमा पानी पर्ने सम्भावना
2019-01-13
आईसीसीको नयाँ बरियताः पारस एक स्थानमाथि
2019-01-13

बदाम खाँदै हिँडेकी युवती मन परेपछि बिहे गर्न यस्ताे उपाय गरेका थिए राजाराम पौडेलले

राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हास्यकलाकार हुन् । रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् । उनी सानै उमेरदेखि नै कथा, कविता, गजल आदि लेख्ने गर्थे साथै अभिनयमा पनि उनको उत्तिकै रुची थियो । उनले काठमाण्डौको रत्नराज्यलक्ष्मी क्याम्पसमा संगीत विषय लिएर अध्ययन गरेका थिए भने सँगै पत्रकारिता पनि गर्दै आएका थिए । एक दिन उनले एउटी युवतीलाई परैबाट बदाम खाँदै गरेको देखे । निकै बेर उनले ती युवतीलाई नियालेर हेरे । उनले तिनै युवतीलाई आफ्नो जिवनसाथी बनाउने नि…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *