ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
2018-01-14
Turkey plane: Panic as jet skids off runway at Trabzon
2018-01-14

बालयौन दुराचार गर्ने एकजना विदेशी पक्राउ

काठमाडौं, पुस ३० – नेपाली बालबालिकालाई विभिन्न प्रलोभनमा पारी बालयौन दुराचार गरेको आरोपमा एकजना जर्मनी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौंको भोटेवहाल स्थित घरभाडाबाट जर्मन नागरिक ६३ वर्षका योगेन भन्ने  हान्स जर्जेन गुस्टेभधामलाई दुईजना नेपाली नाबालक सहित पक्राउ गरेको हो । उनलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.