fce48a6202ac81fe57712fa203a079a7
महंगी नियन्त्रण गर्न पधानमन्त्री ओलीले किन सक्नुभएन ? : पूर्व गभर्नर – ISSUE OF THE DAY
2018-10-11
Prime-Time-8-PM-NEWS_2075_06_25-NEWS24-TV
Prime Time 8 PM NEWS_2075_06_25 – NEWS24 TV
2018-10-11

‘भष्ट्राचारीलाई कारवाही गर्नुस्, सरकारी कार्यालय खाली भए पदपूर्ति गरिन्छ’ | Nepal Aaja

1340864014e672dc8860f650c3b4c115

1340864014e672dc8860f650c3b4c115


संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चर्चित वामदेव गौतमको काठमाडौं–७ बाट चुनाव लड्ने योजनाका सम्बन्धमा सांसद रामवीर मानन्धरले आधिकारिक रूपमा आधिकारिक राजीनामा नदिएको बताएका छन् ।

नेपाल आजसँग समसामयिक विषयवस्तुमाथि बिहीबार विशेष कुराकानी गर्दै मन्त्री पण्डितले भने, ‘वामदेवजीको चुनाव लड्ने सम्बन्धमा पार्टीले कुनै आधिकारिक धारणा नल्याएकाले अहिले बीच बीचबाट उठेको कुरालाई बीच बीचबाटै धारणा बनाउन उपयुक्त हुँदैन र मलाई व्यक्तिगत रूपमा जसलाई जुनबेला जनताले मेहनत पसिनासाथ जिताएको हुन्छ फुट्ट राजीनामा दिएर भाग्न वा कुनै प्रलोभनमा परेर राजीनामा दिनु उपयुक्त होइन भन्ने मलाई लाग्छ ।’

Full News Here: http://nepalaaja.com/2018/10/20181011112019

———————————————————————————————————-
For more news: www.nepalaaja.com
———————————————————————————————————-
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
———————————————————————————————————-

Youtube Channel:
https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg

Like us on Facebook:
https://www.facebook.com/nepalaajanews

Follow us on Twitter:

Leave a Reply

Your email address will not be published. Required fields are marked *