UNICEF: Pollution putting million of infants at risk
2017-12-07
पशुपतीशमशेर राणा ५० मतले पछि परे
2017-12-07

भोजपुर प्रदेशसभा ‘ख’ मा शेरधन राई तेब्बर मतले अगाडि

भोजपुर, मंसिर २१ –भोजपुरको प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार शेरधन राई २३६५ मतसहित अग्रस्थानमा रहनुभएको छ ।

पूर्व सूचना मन्त्रीसमेत रहेका राईलाई एक नम्बर प्रदेशकाु सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्दबहादुर कार्कीले ८८९ मत ल्याउनुभएको छ । सुरुवाती मतपरिणाम नै भए पनि वाम गठबन्धनका उम्मेदवार एमाले नेता राईले लगातार अग्रता बनाउँदै आउनुभएको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.