ae05bce8ca68865fa2e21f9b0a040ede
Nepali Super Hit Movie || UPAHAR || ” उपहार ” | Niruta Singh | Uttam Pradhan | Sushil Chhetri
2017-12-06
Cause-Effects-Mangsir-20
Cause & Effects || Mangsir 20
2017-12-07

भोलिको एक दिन देशलाई दिनुस् | Prime Time NEWS 8 PM_2074_08_20 – NEWS24 TV

47391369dfc8ab31635e622078dbc286

47391369dfc8ab31635e622078dbc286


उत्साहको आगमनले आँगनमा पाइला राखेको छ । भोलि विहान सूर्योदय हुँदा सुरु हुने उत्साह साँझ सूर्यास्तसम्म जारी रहने छ । यही उत्साहको प्रतीक्षामा छन् दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका मतदाताहरु । ठूला शहर र ठूला नेताहरु यो दोस्रो चरणमा निर्वाचनमा आफुलाई होमेकोले पनि निर्वाचन रोमाञ्चक बन्ने र मतगणनाको परिणाम सुन्न आतुर हुनेको जमात ठूलो छ । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना पनि भोलि साँझदेखि सुरु हुने हुँदा थप उत्साह थपिएको अवस्था छ । भोलि रातिदेखि नै धमाधम मत परिणाम सार्वजनिक हुने हुँदा अबको केही दिन आम नेपालीको ढुकढुकी बढ्ने निश्चित छ । आफुले चाहेको दलको विजय सबैको चाहना हो नै । यसपटक पूर्वानुमान गर्न कठिन परिरहेको अवस्थामा मत परिणामले नै धेरैको ध्यान तान्ने छ नै । भोलि हुने निर्वाचनको सबै तयारी पूरा भएको भन्दै निर्वाचन आयोगले पनि आम मतदाता समक्ष अपील गरेको छ – भोलिको एक दिन देशलाई दिनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *