प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई: महेन्द्र शाही
2018-01-22
2018-01-22

महिलाको नग्न आकृति जस्तै अनौठो फूल- यस्तो छ रोचक तथ्य !

संसारमा लाखौँ फूलहरु छन् जस्ले आफ्नो सुगन्ध बाट मानिसलाई मन्त्रमुघ्ध पार्छन ।

तर यहाँ त्यस्तो फुलको हुँदै छ जसको आकृति निवस्त्र महिलाको जस्तो छ । मान्छेहरु यो फूललाई लिएर फोटो एडिट गरेर बनाईएको पनि भन्छन ।

यो अनौठो फूलको नाम हो ‘नारिपोल’ जुन थाईलेण्डको राजधानी बैंकक भन्दा ५०० किलोमिटर टाढा जंगलमा पाइन्छ ।

यो फूलका दश प्रजातिहरु छन । इण्डियामा यसलाई ‘नारिलता’ नामले चिनिन्छ भने श्रीलंकामा लियाथाबरा भनिन्छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.