192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
वाम गठबन्धन टुटाउन देशी विदेशी शक्ति सक्रिय : नेता शाही
2018-01-14
बेनी–जोमसोम सडक कालोपत्रे गरिने
2018-01-14

मानव बेचविखन विरुद्धको काममा अमेरिकाले ९१ करोड सहयोग गर्‍याे

काठमाडौं, पुस ३० – अमेरिकाले मानव बेचविखन बिरुद्ध नेपालले राम्रो काम गरेको भन्दै सहयोग गरेको छ ।

 ४ सय २९ जना मानव तस्कर पक्रिएको र ९६ जना मानव तस्करविरुद्ध बेचविखनको मुद्दा टुङ्गो लगाएको भन्दै ९१ करोड रुपैयाँ सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत जनाएको छ । यो रकम मानब बेचविखान विरुद्ध लड्नका लागि नै सहयोग गरेको छ ।

यस्तै मानव बेचविखानबामा पर्नबाट जोगिएका ८१० जनालाई पनि दूतावासले सहयोग गरेको छ । विश्वभर २ करोड ५० लाख भन्दा धेरै मानवबेचविखानको सिकार भएको दस्तावासले उल्लेख गरेको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful