Surya Nepal awarded
2018-06-14
Nepali rider drowns during Sri Lanka mountain bike race
2018-06-14

माेरङकाे कार्टुन उद्योगमा आगलागी

unn.prixa.net

मोरङ – बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवा चोक नजिकै रहेको अरिहन्त कार्टुन उद्योगमा आगलागी भएको छ ।  उद्योगमा राति ११ बजेदेखि लागेको आगो निभाउने प्रयास भैरहेको छ ।

दमक, इटहरी, धरान, राजविराज, इनरुवा र विराटनगरका ८ वटा दमकमको सहयोगमा प्रहरी र स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभएको छ । आगो के कारणले लागेको भन्ने थाहा हुन सकेको छैन । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *