Caring for Nepal’s women
2019-01-13
बदाम खाँदै हिँडेकी युवती मन परेपछि बिहे गर्न यस्ताे उपाय गरेका थिए राजाराम पौडेलले
2019-01-13

माैसम : पश्चिम पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगको मौसम भने सामान्य बद्ली भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार दिउँसो पश्चिम पहाडी भेगमा पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ । भारतको उत्तरप्रदेशमा बनेको न्युनचापीय प्रणालीका कारण पश्चिमी भेगमा पानी पर्ने सम्भावना भएको हो । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने उहाँको भनाइ छ । 

यस्तै काठमाण्डौमा शनिबा…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *