192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Sandeep Lamichhane added to the ICC World XI, to play Windies at Lord’s
2018-05-16
प्रभासले दाेस्रो पटक पनि लत्याए करण जोहरको अफर
2018-05-16

मिल्ने नै भयो त ओलीको बोली ? पार्टी एकताबारे ओलीले के भनेका थिए, भिडियो हेर्नुहोस्

काठमाडौं, जेठ २ – एमाले र माओवादीबीच पार्टी एकताको विषयमा खटपट बढेको खबर मंगलबारसम्म चर्चामै थियो । मंगलबार दिउँसो काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच खटपट भयो भन्ने खबर चलाउनेहरुलाई बुधबार बालुवाटार आउन भन्नुभयो । बुधबार दुई पार्टीबीच छलफल हुने र छिटै पार्टी एकताको घोषणा हुने उहाँको भनाई थियो ।

[embedded content]

ओलीले भनेजस्तै बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित उहाँको भेटवार्ता भयो । दुई शीर्ष नेताबीचको भेटमा एक दुई दिनभित्रै पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । दुवै दलका नेताहरुका अनुसार अब पार्टी एकताको कामलाई फाइनल टच दिन मात्र बाँकी छ । ‘९९ प्रतिशत काम सकिइसक्यो’, नेताहरु भन्छन्,  ‘अब १ प्रतिशत मात्र काम बाँकी छ ।’

दुवै अध्यक्षको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट एकै दलको नामबाट ल्याउने गरी सहमति भएको हो । त्यसका लागि केही प्राविधिक र कानुनी काम बाँकी रहेकाले त्यसको गृहकार्यका लागि दुवै पार्टी व्यस्त रहेको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful