प्यूठानको आहालखोलामा राति दश बजेसम्म मतदान
2017-12-08
मुस्ताङबाट एमालेले खाता खोल्यो, प्रदेशसभा र प्रतिनिधिसभा दुवैमा एक-एक
2017-12-08

मुस्ताङमा वाम गठबन्धनका इन्द्रधारा डादु विष्ट बिजयी

मुस्ताङको प्रदेशसभा क मा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्ट निर्वाचित भएका छन् ।

बिस्टले कुल ११ सय ६७ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ख को मतगणना जारी छ ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.