192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
भोजपुरमा बालिका बलात्कार गर्ने युवकलाई ९ वर्ष कैद
2018-05-17
मदन–आश्रित स्मृतिसभामा प्रचण्डले भने –‘आजको दिन पार्टी एकता गर्न पाउँदा गर्व छ’
2018-05-17

मेयरको निर्देशन मान्ने खरिदारसँग उपमेयरले सोधिन् स्पष्टिकरण

महोत्तरी, जेठ ३ – मेयरको निर्देशन मानेको भन्दै महोत्तरीको औरही नगरपालिकाकी उपमेयर रेणु झाले कार्यालयका खरिदार सञ्जिवकुमार साहसँग स्पष्टिकरण माग्नुभएको छ । गएको सोमबार उपमेयरलगायत कार्यपालिका सदस्यलाई मंगलवार बैठक बस्ने सूचना दिएका नगरपालिकाको वडा नम्बर १ कार्यालयका सचिव साहलाई साहलाई उपमेयर झाले ७२ घण्टे स्पष्टिकरण सोध्नुभएको हो ।

उपमेयरले सोधेको स्पष्टिकरणपत्रमा ‘बैठक छ भन्ने जानकारी कुन मनसायले र कसको निर्देशनमा आफूलगायत कार्यपालिकाको अन्य सदस्यलाई गराएको हो यसको चित्तबुझ्दो जवाफ पेश गर्न’ भनिएको छ ।

मेयर सुनिल यादवले भने खरिदार साहले आफूले नै दिएको निर्देशन पालना गरेको बताउनुभयो । आपतकालीन बैठक बस्ने भएकाले त्यसको जानकारी गराउन आफुले खरिदार साहलाई निर्देशन दिएको र साहले त्यहि निर्देशन मानेकाले  उपप्रमुखले कसैसँग छलफल नै नगरि स्पष्टिकरण सोध्नु उचित नभएको उहाँले बताउनुभयो । 
 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful