‘सिंजा राज्यको पतनपछि कर्णालीको कालो दिन सुरु भएको थियो’
2019-01-11
गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म
2019-01-11

मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका मण्डल परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ दिने

माेरङ - मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका अमित मण्डलकाे परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गर्नुभयाे।

कार्कीले मृतक परिवारलाई १ लाख रुपैयाँ दिइने र घाइते ६ वर्षीया राधिका मण्डलको उपचार गरिदिने बताउनुभयाे । 

विराटनगर महानगरपालिका–१५ बस्ने सुभाष मण्डलका ११ वर्षीय छोरा अमित मण्डलको बाटाेमा भेटेकाे माेबाइलकाे ब्या…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *