192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​घोडाघोडीका मेयरमाथि घरमै गोली हानियो, अवस्था गम्भीर
2018-03-12
कहाँ कहाँ छन् विमान दुर्घटनाका घाइतेहरु ?
2018-03-12

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरु (नामावली सहित )

काठमाडाै‌ं, २८ फागुन ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा  दुर्घटनाग्रस्त भएको  बंगला एयरलाइन्सको बिएस- २११ विमानमा चालक दलका सदस्यसहित ६७ यात्रु भएको खुलेको छ ।

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगाल एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनामा परेपछि ठूलो आगलागी भएको थियो।

उक्त विमानमा चालक दलका चार सदस्यसहित  ३३ नेपाली सवार  थिए । ब‌ंगालादेशको राजधानी  ढाकाबाट काठमाडौँ आएको बिएस- २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको नागरिक उड्ययन प्राधिकरणले बताएको छ ।

विमानमा रहेका यात्रुहरु को नामावली यसप्रकार रहेको छ ।

१ रिजना अब्दुल्ला
२ फोइसल अहमद
३ सहरिन अहमेद
४ अकर अली
५ अलिपुज्जमन
६ अल्मुन नहर अन्नी
७ बिल्किस आरा
८ सिला बजगाँई
९ बेगम हुरुन नाहर बानु
१० एल्जिना बराल
११ चारु बराल
१२ अख्तर बेगम
१३ एम डि शाहिन बेपारी
१४ सोबिन्द्र सिंह बोहोरा
१५ बसन्त बोहोरा
१६ समिरा ब्यन्जनकार
१७ प्रविन चित्रकार
१८ नाजिया अफ्रीन चौधरी
१९ सजना देवकोटा
२० ज्ञानी कुमारी गुरुङ
२१ रेजवानुल हाक्यू
२२ रोकिबुल हुसेन
२३ मेहेदी हसन
२४ इमरना कबिर हासी
२५ कबिर होसाई
२६ दिनेश हुमागाई
२७ सनजिदा हाक्यू
२८ हसन इमाम
२९ मोहम्मद नाजिर इस्लाम
३० श्रेया झा
३१ पुर्णिमा लोहनी
३२ मिल्ली मर्हजन
३३ संजय मर्हजन
३४ झाँङ मिन
३५ अखी मोनी
३६ मिनाज बिन नासिर
३७ निगा मर्हजन
३८ केशब पाण्डे
३९ प्रसन्ना पाण्डे
४० बिनोदराज पौड्याल
४१ हरि शंकर पौडेल
४२ सञ्जय पौडेल
४३ एफ एच प्रीओक
४४ तमर्रा प्रियोनमोई
४५ मोतियूर रहमान
४६ महमुदुर रहमान
४७ आशिस रंन्जित
४८ ताहिरा तानभिन शशी रेजा
४९ पाएस रोय
५० शेख रसिद रुब्येत
५१ कृष्ण कुमार सहनी
५२ उम्मी सलमान
५३ अश्ना शाक्य
५४ सनम शाक्य
५५ अन्जिला श्रेष्ठ
५६ सरुना श्रेष्ठ
५७ कम्रुन्नाहार सैयद
५८ हरिप्रसाद सुवेदी
५९ दयाराम ताम्रकार
६० बालकृष्ण थापा
६१ स्वेता थापा
६२ किशोर त्रिपाठी
६३अबदेश कुमार यादव
६४ निरुद्ध जामन
६५ निरुज जामन
६६ रफिक्युज जामन

The post यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरु (नामावली सहित ) appeared first on Sajha Post.

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful