हवाई भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)
2019-01-11
पूर्व कमलरी र कमैयाका विद्यालय जाने छोराछोरीलाई माघीमा साइकल उपहार
2019-01-11

यूएईविरुद्धको एक दिवसीय र टी–२० श्रृ‌ंखलाका लागि नेपाली टिम तयारीमा व्यस्त

काठमाण्डाै – यूएईविरुद्धको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि नेपाली क्रिकेट टिम तयारीमा व्यस्त छ ।

पहिलो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकोमा १८ खेलाडी मैदानमा उपस्थित थिए ।

राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी अहिले अष्ट्रेलियामा रहेका कारण उनीहरुले उपस्थित हुन नसकेका हुन् । इनरुवामा जारी एक दिवसीय क्रिकेट छोडेर विनोद भण्डारी प्रशिक्षणमा फर्किएका छन् ।

माघ ११ गतेदेखि यूएईविरुद्ध नेपालले तीन एक दिवसीय सिरीज खेल्दैछ । त्यसपछि नेपालले तीन टी–२० खेलक…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *