आर्थिक समृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यम जिम्मेवार बन्नुपर्छ: मुख्यमन्त्री राई
2019-01-11
‘सिंजा राज्यको पतनपछि कर्णालीको कालो दिन सुरु भएको थियो’
2019-01-11

राष्ट्रवादको जग हाल्ने पृथ्वीनारायण शाह कि केपी ओली ?

नेपालमा भूकम्प गएकै वर्ष नेपालको नयाँ संविधान जारी भएर लागू भयो । आफूले भनेको जसरी संविधान निर्माण र जारी गरेको झोकमा भारतले नाकाबन्दी लगायो ।

झण्डै ६ महिना लामो नाकाबन्दी झेल्नु नेपालीका लागि पीडादायी भए पनि गर्वको विषय थियो । कारण हो, स्वतन्त्र नेपाल, स्वाभिमानी नेपाली भनेर पुर्खाको शाख बचाउन सक्नु ।

त्यतिबेला भारतीय नाकाबन्दीको विरोध गर्नेमा सबैभन्दा अगाडि थिए, प्रधानमन्त्री केपी शर्मा ओली । तत्कालीन सशील कोइराला नेतृत्वको सरकार विस्थापित गरेर पहिलो पटक प्रधानमन्त्री बनेका ओलीले नाकाबन्दीको विरोधसँगै वीर नेपाली,…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *