फाल्गुनन्द गोल्डकप: सरस्वती क्लबलाई एक-शून्यले पराजित गर्दै झापा–११ फाइनलमा
2019-01-11
किन फुट्यो विवेकशील साझा पार्टी ?
2019-01-11

राष्ट्रिय खेलकुद हुने स्थलमा संसदीय समितिको अनुगमन

बाँके – संसदको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद समितिको उच्च स्तरीय टोलीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि निर्माणाधीन भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएको छ ।

समितिका सभापति जयपुरी घर्तीको नेतृत्वमा रहेको संसदीय टोलीले शुक्रबार बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र बर्दियाको बासगढी, भुरी गाउँलगायतका स्थानमा भइरहेका निर्माणाधीन भौतिक संरचनाबारे शुक्रबार स्थलगत अनूगमन गरी जानकारी लिएको हो ।

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो माघ २५ देखि फागुन ३ गते तोकिएको छ । भौतिक पूर्वाधारक…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *