192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Tunisia protests: Government announce reforms after unrest
2018-01-14
नेरुडे लघुवित्तले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर दिने
2018-01-14

रिंगिटको मूल्य उकालो लाग्दै, दिनार र दिर्हाम पनि बढ्यो

काठमाडौं, पुस ३० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ५६ पैसा र विक्रिदर २५ रुपैयाँ ७१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ ०४ पैसा छ भने विक्रिदर ३ सय ३९ रुपैयाँ ०३ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ९० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful