पशुपतीशमशेर राणा ५० मतले पछि परे
2017-12-07
जाजरकोट र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता
2017-12-07

रुकुममा जनार्दन शर्मा भारी मतका साथ अगाडी

प्रतिनिधि सभा तथा प्रदेशसभाको मत गणना भइरहदा रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मा नेपाली कांग्रेसका गोपाल जी शंग भन्दा भन्दा चौबर मतले अगाडी छन् । शर्माले ३८५० मत ल्याएका छन् भने शाहले १०३० मत ल्याएका छन् । मतगणना जारी छ ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.