Germany: SPD agrees to talks to end coalition impasse
2017-12-07
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई दोब्बर मतले अगाडि
2017-12-07

रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका तीन हजार मतले अगाडि

रुकुम, मंसिर २१ –रुकुम पूर्वमा वाम गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेता कमला रोका ५ हजार ३ सय मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्ती २ हजार ३५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै नयाँ शक्तिका उम्मेदवार जितमान पुन ७५१ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । रोकाले सुरुदेखि नै आफ्नो अग्रतालाई बढाउँदै आउनुभएको छ । रुकुममा जम्मा १८०३४ मत खसेको थियो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.