192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Cargo plane crashes in Nepal, 2 onboard pilots killed
2018-05-17
कस्तो बन्छ एमाले माओवादीको नयाँ दल ? एकता घोषणा अघि के–के हुँदैछ ?
2018-05-17

रुपन्देहीमा मजदुरमाथि गोली प्रहार

रुपन्देही, जेठ ३ – रुपन्देहीमा एक जना मजदुरमाथि गोली प्रहार भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा घर निर्माणमा कार्यरत कोटइमाई–४ रुपन्देहीका रामकेश धबलमाथि बुधबार राति गोली प्रहार भएको हो । खाना पकाउदै गरेका धवललाई नचिनेका मान्छेको समूहले गोली प्रहार गरेको हो ।

गोली लागेर गभ्भीर घाइते भएका धवलको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । धवलको अवस्था चिन्ताजनक छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको र गोली प्रहार गर्नेको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful