Same-sex marriage officially signed into law in Australia
2017-12-07
सोलुमा कांग्रेस नेता बलबहादुर केसी झण्डै २५ सय मतले पछाडि
2017-12-07

लमजुङमा माओवादी नेता देव गुरुङ पछाडि

लमजुङ, मंसिर २२ –लमजुङमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले ३६ मतले उछिन्नुभएको छ ।

कांग्रेसका उम्मेदवार घर्तीले ५४४० मत प्राप्त गर्नुभएको छ भने गुरुङले ५४०४ मत प्राप्त गर्नुभएको छ ।

सुरुवाती मतपरिणाममा गुरुङ अगाडि भए पनि पछिल्लो मतपरिणाम अनुसार घर्ती झिनो मतान्तरले अगाडि लाग्नु भएको हो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.