परराष्ट्रमन्त्री चीन प्रस्थान
2018-04-16
Nepal Oil Corporation hikes petrol, diesel and kerosene prices
2018-04-16

वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भयो : इरानी राष्ट्रपति

वैशाख ३ – इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको आरोप लगाउनुभएको छ । 

सिरियामाथि रासायनिक हमलाको आरोप लगाउँदै गरेको हवाइ हमलाको अमेरिकाले अन्तर्राष्ट्रिय जगतलाई चित्त बुभ्mदो जवाफ दिन नसकेको भन्दै रुहानीले आतंकवादीसँग उसको सम्बन्ध भएको आरोप लगाउनुभएको हो ।

इरानी राष्ट्रपति रुहानीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार टेलिफोन वार्ता गर्दै अन्तर्राष्ट्रिय कानुनविपरीत अमेरिकाले सिरियामा…
Source: Ujyalo Network
वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भयो : इरानी राष्ट्रपति

Leave a Reply

Your email address will not be published. Required fields are marked *