4ffd82699d7a9fc9058f0a7680584897
न्यायाधीशलाई एकोहोरो गाली गर्नेहरुलाई पछुतो, पत्नी नै उदण्ड | Sabitri Subedi | Nepal Aaja
2018-12-06
59415e04f08268e5b36799bf91b7d84e
वसन्त कुमार लामा ( प्रहरी वरिष्ठ उपरीक्षक ) जोगिन्दर बोले प्रणाम जी मा | JOGINDER BOLE PRANAM JI
2018-12-06

विवाह पनि भएको छैन, ‘कन्या’ पनि होइन | Jyoti Magar | Nepal Aaja

60a4c1695095888c4b576bd71176f6fb

60a4c1695095888c4b576bd71176f6fb


गायिका ज्योती मगर बिन्दास छिन् । त्यसो त छोटा कपडा लगाउने, दुईअर्थी गीत गाउने जस्ता आरोप उनलाई लागिरहन्छन् । तर यस्ता कुराले उनलाई केही फरक पर्दैन । बााचुञ्जेल रमाइलो जीवन बिताउने ज्योतीको सिद्धान्त हो । हिजोआज उनको फेसबुकमा डान्स क्लबका फोटो प्रशस्त देखिन्छन् । मगरकी छोरी रक्सी खान त जातले नै दिएको बताउँछिन् उनी । स्टेज शोमा व्यस्त उनी शो गरेवापत् एक लाखसम्म पारिश्रामिक लिन्छिन् । अन्य कुरामा धेरै खर्च गर्दिनन् उनी । तर, साथीहरूसँग बसेर जलपानको लागि भने उनी दिल खोलेरै खर्च गर्छिन् । रक्सीमा अहिलेसम्म आफूले ४८ हजारसम्म खर्च गरेको उनले बताइन् ।

‘मि टु’ को चर्चा चलिरहँदा ज्योतीले पनि स्टेज शोमा जाँदा आफू धेरै पटक दुर्व्यवहारमा परेको बताइन् । कति पटक आयोजकलाई आफने कोठाबाट पुलिस नै बोलाएर निकाल्नुपरेको छ उनले । केही दिनअघि एक कार्यक्रम सकिएपछि होटलका साहुले बारम्बार उनको ढोका ढक्ढक्याएपछि उनले फेसबुकमै लाइभ हालिदिएकी थिइन् । लाइभ खिचेको थाहा पाएपछि ती व्यक्तिले ढोकामा हान्न छोडेका थिए । संघर्षका दिनमा पनि आफूले त्यस्ता दुर्व्यवहार धेरै भोगेको तर, अहिले धेरै कम भएको उनको बुझाइ छ ।

FULL NEWS HERE: http://nepalaaja.com/2018/12/2018126101418

———————————————————————————————————-
For more news: www.nepalaaja.com
———————————————————————————————————-
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
———————————————————————————————————-

Youtube Channel:
https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg

Like us on Facebook:
https://www.facebook.com/nepalaajanews

Follow us on Twitter:

Leave a Reply

Your email address will not be published. Required fields are marked *