192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
गाउँपालिकाले डिजिटल बनायो नागरिक बडापत्र
2018-06-14
भुरीगाउँको खानेपानी ट्याङ्कीभित्र पसेका ३ जनाको फोटो सामाजिक सञ्जालमा भाइरल
2018-06-14

विश्वकपकपको अपडेटका लागि हाम्रो पात्रोले ल्यायो सजिलो एप

काठमाडाैं – विश्वकप फुटबल २०१८ को यस महाकुम्भको रौनकले विश्वलार्इ तरङ्गीत पारेको छ ।

जहाँतही विश्वकप फुटबलका चर्चा, विभिन्न देशकापहिरन र मेडिया सामाग्रीले भरीएका छन् । ‘यसमा सबै छ’ भन्ने नाराकासाथ राष्ट्रिय, अन्तराष्ट्रिय हरेक ठूला, साना जनमनमा प्रभाव पार्नसक्ने गतिविधिलार्इ समय सापेक्ष पस्किंदै आएको कुरा अवगतै छ । यस पटक हाम्रो पात्रोले प्रयोगकर्ताहरूका लागि App Storeमा विश्वकपलाई मध्यनजर गर्दै नयाँ एप ‘Football World 2018’ सार्वजनिक गरेको छ । यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिनेछ ।

फुटबल प्रेमीहरूले खेलका दौरान तथा आगामी खेलहरूबारे खोज्ने मुख्यतः सामाग्रीहरू जस्तैःखेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाण्डरहरूको सजिलो प्रयोग नै यस ‘Football World 2018’एपको विशेषता हो ।
 

आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट पनि गर्न मिल्ने सुविधा समेत एपले राखेको छ । जसका लागि देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful