विदेशी पुरुषसँग यौनसम्बन्ध नराख्न रुसी महिलालाई सांसदको आग्रह
2018-06-14
डोटीको सालमुनी हाईड्रोपावरको काम अन्तिम चरणमा
2018-06-14

वैदेशिक रोजगार विभागका शाखा अधिकृत घुससहित पक्राउ

unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगार विभागका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस सहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार ५० हजार रुपैयाँ घुस सहित ढुंगानालाई पक्राउ गरेको हो । म्यानपावरका सञ्चालकसँग पैसा लिए लगत्तै उनलाई विभागकाे कार्यलय बुद्धनगरबाट पक्राउ गरिएकाे हाे । 

 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *