192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Saptari: Four injured, one dozen houses burnt in multiple fire incidents
2018-01-14
नेविसंघमा विवाद चर्कियो, एकअर्कालाई स्पष्टिकरण सोध्ने होड
2018-01-14

शहरीकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै

भक्तपुर, ३० पुस । तिब्र शहरी विकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी ब्यवसायीहरुले बताएका छन् । रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरि शहर विस्तार गर्न नसक्दा उद्योग ब्यवसाय धारासायी बन्दै गएको बताए ।

उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आएता पनि सरकार र स्थानीय सरकाले लागनीमैत्री वातावरण निर्माण गर्न नसक्नु र सामान्य पूर्वाधारको तयार गर्न नसकेका कारण भक्तपुरको उद्योग फष्टाउन नसकेको बताए ।

कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागी सरकार समेत उदासीन रहेको आरोप लगाए । त्यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिदैं मानन्धरले औद्योगिक विकासका लागी थप औद्योगिक क्षेत्रको स्थापना गरिनुपर्ने जोड दिए ।

त्यस्तै कार्यक्रमा उद्योगी ब्यवसायी तथा नव उद्योग बाणिज्य महासंघ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजापतीले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागी पहल गरे भक्तपुरमा धेरै उद्योगको विकास गर्न सकिने दाबी गरे ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful