Jerusalem: US embassy to move by end of 2019 – Pence
2018-01-22
प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई: महेन्द्र शाही
2018-01-22

शेयर कारोबार गर्दा केवाइसी अनिवार्य

काठमाडौँ, ८ माघ । शेयर कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई सोमबार परिपत्र जारी गरी धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न भनेको हो ।

सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनुपरेको परिपत्रमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.