बाटाेमा बदाम खाँदै हिँडेकी युवती मन परेपछि बिहे गर्न यस्ताे उपाय गरेका थिए राजाराम पौडेलले
2019-01-12
सिरहा सुन प्रकरण अपडेट : वडाध्यक्षसहित थप तीनजना आराेपितहरु पनि सार्वजनिक
2019-01-12

सल्यानमा प्रहरीले नष्ट गर्‍याे अवैध रक्सी जाँड

सल्यान – सल्यान प्रहरीले शनिबार अवैध घरेलु रक्सी–जाँड नष्ट गरेको छ ।

प्रहरीले शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको रक्सी जाँड, मदिरा बनाउन प्रयोग गरिने औषधि शनिबार नष्ट गरेकाे हो ।
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *