पूर्व सञ्चार मन्त्री सापकोटा सञ्चार मन्त्री बस्नेतभन्दा दुई हजार मतले अगाडि
2017-12-07
Hong Kong activist faces prison again
2017-12-07

सिन्धुपाल्चोक २ मा कडा प्रतिस्पर्धा, कहिले पशुपति अगाडि, कहिले शेरबहादुर

सिन्धुपाल्चोक, मंसिर २१ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा झिनो मतान्तरले पछाडि हुनुहुन्छ ।

उहाँले ४६३१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले १३२ मतले लिड गरिरहनुभएको छ । तामाङले ४७६३ मत ल्याउनुभएको छ ।

सिन्धुपाल्चोक २ को सुरुवाती रुझान एकदमै रोचक देखिएको छ । यस क्षेत्रमा कहिले शेरबहादुर तामाङ अगाडि त कहिले पशुपति शमशेर राणा अगाडि हुनुहुन्छ ।

यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार तामाङ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.