दोस्रो किस्ता नपाउने डरमा भूकम्पपीडित
2018-01-14
“कांग्रेस समाप्त भइसक्यो, अधिवेशनबाट देउवालाई हटाउनुपर्छ”-कांग्रेस नेता चन्द्र भण्डारी
2018-01-14

सुनको भाउ बढेर ५७ हजार पुग्यो

काठमाडौं, ३० पुस । आइतबार सुनको भाउ बढेर तोलाको ५७ हजार पुगेको छ । शुक्रबार ५६ हजार ६ सय रुपैंया प्रतितोलामा किनबेच भएको छापावाला सुन आइतबार तोलाको ५७ हजार रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ५६ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.