मतदानस्थल अपांगमैत्री नहुँदा गोप्य मतदान भएन
2017-12-07
पर्सामा ७० प्रतिशत मतदान, गणना भोलि मात्रै
2017-12-07

सुनसरीमा अझै मतदान चल्दै

सुनसरी, मंसिर २१– सुनसरीका केहि मतदान स्थलमा अझै मतदान भइरहेको छ । सुनसरीको मधुवन मावि मतदान केन्द्र र इटहरीको ज्योती मावि केन्द्रमा अझै मतदान भइरहेको सुनसरीका मुख्य निर्वाचन अधिकृत पुरुषोतम प्रसाद ढकालले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा प्रवेश गरिसकेकाले मतदान गर्न पाउने भएकाले थप समय लागेको हो । मतदान स्थलमा बत्तिको व्यबस्था गरेर मतदान सहज बनाइएको उहाँले जानकारी दिनुभयो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.