कांग्रेसमा नेतृत्वको कार्यशैली परिवर्तन हुन आवश्यक :प्रवक्ता शर्मा
2018-01-14
​धादिङमा ४२ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न, ७ वटामा रेट्रोफिटिङ प्रविधि
2018-01-14

सुरुकै दिन ९ अंकले घट्यो नेप्से


काठमाडौं, ३० पुस । आईतबार सेयर बजार परिसूचक नेप्से ९.१९ अंकले घटेर १४३१.१० अंकमा झरेको छ । क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि आईतबार १.४८ अंकले घटेको छ ।

आइतबार जलबिद्युत् र अन्य समूहको परिसूचक उकालो लागेपनि बाँकी सबै परिसूचक ओरालो लागेको छ ।

बजारमा १५२ कम्पनीको ६ लाख ७० हजार ६४५ कित्ता सेयर ३२ करोड ८३ लाख रुपैंयामा किनबेच भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.