माइक्रोबस चोर्ने २ जना नियन्त्रणमा
2018-01-14
वाम गठबन्धनले प्रधानमन्त्रीको टुंगो लगाए पद छोड्न तयार छु : प्रम देउवा
2018-01-14

स्वयम्भूबाट माइक्रोबस चोरी

फाइल फोटो

काठमाडौँ, ३० पुस । स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.