चिनियाँ राजदूत नेपालका तराई जिल्लाहरुमा राहत वितरण गर्न जनकपुर पुगिन्
2018-01-31
वाम-एकताः अध्यक्ष हाताहाती, सिद्धान्त उधारो, एम्बुसको स्वीच माओवादीसँगै
2018-02-01

१५ वर्षअघि र अहिलेको काठमाडौं (भिडियो कथा)

काठमाडौं माघ १७ – काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल समेत भनिन्छ । हुन पनि काठमाडौंमा घर यसरी थपिंदैछन् कि कुनै दिन धापासी, बालकोट र जोरपाटी बस्ने मान्छे समेत खाली ठाउँ खोज्दै टुंडिखेल नै पुग्नुपर्ने हुन सक्छ ।

१५ वर्षअघि चक्रपथभित्रका शहरमा मात्र घर र भवन धेरै थिए । अहिले चक्रपथ आसपास र बाहिरका वस्ती समेत घरैघरले भरिन थालेका छन् । केही वर्षअघिसम्म धानका बाला झुल्ने र लटरम्म तरकारी फल्ने फाँटहरु बिस्तारै हराउँदैछन् । धेरै फाँटहरुमा त घर ठडिसके, घर बन्न बाँकी ठाउँहरु पनि धमाधम घडेरी बन्दैछन् ।

हेर्नुहोस् १५ वर्षअघि र अहिलेको काठमाडौं 

[embedded content]

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.