​एसइई परीक्षा : खोटाङ र बैतडीबाट क्रमशः २८१ र १९२ विद्यार्थी परीक्षामा अनुपस्थित
2018-03-22
भूपू गोर्खाका समस्याबारे प्राविधिक प्रतिवेदन तयार
2018-03-22

​आवास अनुदानका लागि थप १० अर्बको अख्तियारी

काठमाडौं, चैत्र ८ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास अनुदानका लागि थप ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी प्रदान गरेको छ ।

घर निर्माण सुरु गरेका लाभग्राहीलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई अख्तियारी प्रदान गरेको हो । अर्थ मन्त्रालयले ९ अर्ब ९५ करोड रुपैयाँ प्राधिकरणलाई प्रदान गरेको थियो ।

भूकम्प प्रभावित जिल्लामा घर निर्माण भइरहेकोले अनुदान रकमको माग उच्च हुने भएकाले प्राधिकरणले थप बजेटको अख्तियारी दिएक…
Source: Ujyalo Network
​आवास अनुदानका लागि थप १० अर्बको अख्तियारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *