192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
एउटा सेल्फी खिचेकै कारण मार्ने धम्की !
2017-12-18
सेवासुविधामा विभेदपछी दोलखाका म्यादी प्रहरी आन्दोलनमा, प्रहरीले गर्यो लाठीचार्ज
2017-12-18

​कामदारमैत्री कानुन बनाउन नवलपरासीका नवनिर्वाचित सदस्यको ध्यानाकर्षण

उमा पौडेल/नवलपरासी ।

पुस ३ – आप्रवासी हकहित संरक्षण केन्द्र नलवपरासीले अबका नीति तथा कानुन बनाउँदा कामदारमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । 

आप्रवासी कामदार दिवसको अवसरमा नवलपरासीबाट प्रतिनिधिसभा र प्रदेशमा निर्वाचित प्रतिनिधिलाई १७ बुँदे ज्ञापनपत्र बुझाउँदै केन्द्रले ध्याकर्षण गराएको हो । आप्रवासी कामदार र उनीहरुको परिवारको हितका लागि स्थानीय निकायमा स्रोत साधनको व्यवस्था गर्न, सरकारले तोकेकै दरमा कामदार पठाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न र विदेश जानेलाई चर्को व्याजमा ऋण दिने व्यक्तिलाई कारवाही गर्न ध्यानाकर्षण गराइएको आप्रवासी कामदार हकहित मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले बताउनुभयो । 

यस्तै इन्द्रेणी सामाजिक विकास मञ्चले मानसिक स्वास्थ्य सम्बन्धी शिविर पनि सञ्चालन गरेको छ । दिवसका अवसरमा सोमबार रक्तदान गरिएको र आप्रवासनका बारेमा जानकारी गराउन मोटरसाइकल र्‍यालीसहित कार्यक्रम पनि गरिने मञ्चले जनाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful