192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
I don’t want to stay in power, but am compelled to: Deuba
2018-01-14
Next door Nepal: Ball is not just in the court
2018-01-14

​दिक्तेल–पञ्चमीबजार सीधा यातायात सुरु

खोटाङ, पुस ३० –खोटाङको दिक्तेल–पञ्चमीबजार सीधा यातायात सुरु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलको अस्पतालचोकदेखि दिप्रुङ गाउँपालिका–५, सप्तेश्वर छितापोखरीको पञ्चमीबजारसम्म जोड्ने ५० किलोमिटर सडकमा आईतबारबाट सीधा यातायात सुरु भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । 

हाललाई दैनिक एकवटा गाडी लगाइएको र यात्रुको चाप बढ्दै गएमा सवारीसाधन थप गर्ने यातायात व्यवसायी संघले जनाएको छ । गाडी सञ्चालन भएसँगै दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, वराहपोखरी, जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयलाई समेत सदरमुकाम दिक्तेल आउजाउका सहजता भएको दिपु्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful