High-level foreign policy review task force formed
21st April 2017
Sony World Photography Awards 2017 Winner Announced
21st April 2017
Show all

तपाईलाई थाहा नहुन सक्छ बिरालोबारे यी सात रोचक तथ्य

काठमाडौं । बिरालो को बारेमा तपाई कति थाहा छ ? सायद तपाईहरुलाई बिरालो हरकतहरु त थाहा नै होला ! हामी यहाँ तपाईहरुलाई बिरालोको बारेमा ७ रोचक तथ्यहरु भन्न गैइरहेका छौं-
१. बिरालोको पसिना उसको पन्जाबाट निस्कन्छ ।२. बिरालोले दिनको ७० प्रतिशत समय सुत्नमा बिताउँछ ।३. अविश्वस्नीय तरिकाले बिरालोको पिसाब रातमा टलकिन्छ ।४. बिरालो गुलियो चीजको स्वाद लिन सक्दैन ।५. पोथी बिरालोको दाहिने पन्जा सक्रिय हुन्छ भने भाले बिरालो को बाया पञ्जा सक्रिय हुन्छ ।६. बिरालोले समुन्द्रको पानि खान सक्छ किनकी बिरालोको किड्नीले समुन्द्रको पानीबाट नुन छुट्टाइदिन्छ ।७. बिरालोले खाना खानुभन्दा पहिला तीन पटकसम्म चाखेर मात्र खानी गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *