विप्लवका कार्यकर्ताद्वारा गाउँपालिकाका कर्मचारी दुईघण्टा नियन्त्रणमा
21st April 2017
सकियो मोर्चा र सरकारबीचको वार्ता, निर्वाचन र संशोधनमा सहमति खोज्ने सहमति
21st April 2017
Show all

​पाँच दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, वैशाख ८ – भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्किनुभएको छ । उहाँलाई स्वागत गर्न प्रधानमन्त्री, उपराष्ट्रपति लगायत मन्त्रीहरु त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल जानुभएको थियो ।  
भारतमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । भेटमा भारतीय पक्षले नेपालको संविधान कार्यान्वयन र स्थानीय तहको चुनावको विषयमा चासो देखाएका थियो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी गएको सोमबार नयाँ दिल्ली जानुभएको हो । 

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *