Shannon Wakeman won't be sacked from Italy's World Cup squad after bust-up
2017-10-31
Report: Dodgers' Roberts told Gonzalez to watch World Series as spectator
2017-11-01
Show all

न्यूयोर्कः ट्रक जोताउँदा '८ को मृत्यु'

अमेरिकाको न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा जानाजान ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ।

लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ।

त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए।

लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको विवरणहरुमा जनाइएको छ।

Source: BBC ले छापेको छ ।

Comments are closed.