पाटन औद्योगिक क्षेत्रमा भएको आगलागीबाट करोडौंको क्षति
2017-11-15
Nepal Scraps $2.5Bln Hydro-Power Plant Deat With Chinese Firm
2017-11-15
Show all

भाइरल भइरहेको यस तस्बिरको वास्तविकता यस्तो

एजेन्सी । सामाजिक सञ्जालमा भाइरल भएको यस तस्बिरबारे विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । डेस्पसिटो जस्टिन नामक अकाउन्टका व्यक्तिले यो तस्बिर सामाजिक सञ्जालमा शेयर गर्नासाथै यो भाइरल भएको थियो । भाइरल भएपछि यस तस्बिरले धेरैको ध्यान तानेको हो ।

तस्बिरमा एक युवक स्कुटर चलाइरहेको छन् र उनका पछाडि एक युवती बसेकी छन् । पहिलोपटक हेर्दा तस्बिरका युवकले केही लुगा नलगाइ सवारी चलाएको जस्तो देखिन्छ । यस्तोमा मानिसहरुले नबुझेपछि नाङ्गै भएर सडकमा कसरी सवारी चलाएको भन्ने प्रश्न गरिरहेका छन् ।

तर वास्तवमा यो तस्बिर जस्तो देखिन्छ त्यस्तो छैन । यो केबल हाम्रो आँखाको भ्रम मात्र हो । सडकमा बिना कपडा सवारी चलाउनु असम्भव कुरा हो । त्यसकारण नियालेर हेर्दा हामीले सजिलै थाहा पाउन सक्छौँ कि यसमा देखिएका पुरुषले माथिबाट केही नलगाएपनि तल प्यान्ट लगाएका छन् । उनको जस्तो देखिने नाङ्गो खुट्टा वास्तवमा उनको पछाडि बसिरहेकी महिलाको हो । तर टाढाबाट हेर्दा एउटै मानिसले लुगा नलगाइ सवारी चलाएको जस्तो देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.