NPC in final
2017-11-15
चलचित्रकर्मीका फरक हत्कण्डा: प्रियंकाले दिपकराज, नीताले श्याम र ऋचाले अनिल बोकेपछि…
2017-11-15
Show all

यी हुन् यस वर्षका शिर्ष १० स्मार्टफोन, तपाईले कुन बोक्नुभएको छ ?

एजेन्सी । स्मार्टफोनलाई मूल्याङ्कन गर्ने सबैभन्दा चर्चित एप एनटुटुले २०१७ मा चलाइएका स्मार्टफोनहरु मध्ये १० उत्कृष्ट विशेषता भएका फोनको सूची सार्वजानिक गरेको छ ।

१. आइफोन ८ प्लस
यस सूचीमा सबैभन्दा पहिलो नम्बरमा नयाँ आइफोन ८ प्लस आउँछ । यसले २,१७,३८५ स्कोर हासिल गरेको छ ।

२. आइफोन ८
दोस्रो नम्बरमा पनि एप्पल कम्पनीले हालै लन्च गरेको आइफोन ८ पर्छ । यसले २,१२,१७५ स्कोर प्राप्त गरेको छ ।

३. वान प्लस फाइभ
यस सूचीको तेस्रो नम्बरमा वान प्लस फाइभ फाेन पर्छ । यसले १,८१,०४७ स्कोर गरेको छ ।

४. स्यामसङ नोट ८ एन ९५० एफ
चौथो नम्बरमा स्यामसङ नोट ८ एन ९५० एफ फाेन पर्छ । यसले १,७८,०७९ स्कोर प्राप्त गरेको छ ।

५. एच टि सी यू ११
पाचौँ स्थानमा एच टि सी यू ११ फाेन रहेको छ । यसको स्कोर १,७७,५०१ रहेको छ ।

६. नुबिया जेड १७
छैटौँ स्थानमा नुबिया जेड १७ फाेन परेको छ । यसको स्कोर १,७५,७७९ रहेको छ ।

७. नोकिया ८
सातौँ स्थानमा नोकिया ८ फाेन परेको छ । यसले १,७५,३३५ स्कोर गरेको छ ।

८. मी मिक्स २
आठौँ नम्बरमा मी मिक्स २ फाेन परेको छ । यसले १,७५,१६२ स्कोर प्राप्त गरेको छ ।

९.स्यामसङ नोट ८ एन९५० यू
नवौँ स्थानमा स्यामसङ नोट ८ एन९५० यू फाेन रहेको छ । यसको स्कोर १,७३,४७३ हो ।

१०. मी ६
दशौँ स्थानमा मी ६ फाेन परेको छ । यसले १,७३,४४४ स्कोर हासिल गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.