192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
6a52e1408cf94da0ac8e01373509eb4b
जाली तमसुकबाट ७ गाँउ ठग्ने श्याम परेदेशी, १२ बर्षकी छोरी पठाए तमशुक च्यातिने शर्त !
2017-12-28
adhyatmik-chintan-2074-09-14
adhyatmik chintan 2074-09-14
2017-12-28

Kantipur Samachar | कान्तिपुर समाचार, १३ पुस २०७४

fc5fea237b87ae4d79967249c10f4e79

fc5fea237b87ae4d79967249c10f4e79


Kantipur Samachar | कान्तिपुर समाचार, १३ पुस २०७४

आजको मुख्य समाचार :

* व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आँफैले नेपालस्थित आफ्नो कम्पनीलाई अर्बौं रकम पठाएको खुलासा, सुमार्गीको शंकास्पद कारोबारमाथि कारवाही प्रक्रिया सुस्त ।

* समानुपातिक निर्वाचन तर्फको अन्तिम परिणाम सार्वजनिक गर्न एमालेले निर्वाचन आयोगलाइ दवाव दिने, प्रतिनिधिसभाको नतिजा बुझाउन आयोगद्बारा अलमल ।

* दुबै मृगौलाले काम नगर्ने तथा क्यान्सर र मेरुदण्डका बिरामीलाइ मासिक ५ हजार भत्ता दिने सरकारको निर्णय, भत्ताले बिरामीको औषधी उपचारमा राहत पुग्ने ।

* वर्षेनी अलैँचीको मूल्यमा आएको गिरावटले किसान मर्कामा, अलैँचीको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न किसानको माग ।

* एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स बीच प्रतिस्पर्धा, दोस्रो क्वालिफायर्समा आज भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले हरायो ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful