Aadha-Aakash-Success-Story-with-Sharmila-Karki-05-December-2017
Aadha Aakash | Success Story with Sharmila Karki – 05 December 2017
2017-12-06
6c3575e5b6840b898b9d349d33ebf507
Tough Talk | टक टक – निलाम्बर आचार्य
2017-12-06

Kantipur Samachar | कान्तिपुर समाचार, २० मंसिर २०७४

7e3d79f502ce9a02c36dd352544a6e27

7e3d79f502ce9a02c36dd352544a6e27


Kantipur Samachar | कान्तिपुर समाचार, २० मंसिर २०७४

आजको मुख्य समाचार :

* भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा / ढुक्क भएर मतदानमा सहभागि हुन मतदातालाइ निर्वाचन आयोगको अपिल / मतदान स्थलको व्यवस्थापनको काम पूरा ।

* मतगणना स्थललाई सुरक्षित र व्यवस्थित बनाउन तारजालीका साथै सिसी क्यामेरा जडान / मतगणना हुने सबै स्थानमा सुरक्षाको उच्च प्रबन्ध ।

* निर्वाचनका लागि ४५ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त बनाइयो / मतदान अवधिभर पदैल तथा हवाइ गस्ति हुने / नेपाल भारत सिमानामा गस्ती बढाइयो ।

* अमेरिकी दुतावास जेरुसलममा स्थानान्तरण गरे खतरनाक परिणाम आउने अरब राष्ट्रहरुको चेतावनी / अमेरिकी कदमले अरब क्षेत्रको शान्ति, सुरक्षा खलबलाउने प्लयालेस्टीनी नेताको भनाई ।

* आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल युएइसंग सात विकेटले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

Leave a Reply

Your email address will not be published. Required fields are marked *