192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream

News in Nepali

2018-06-18

ढुङ्गा बोक्छु, गिट्टी कुटछु, विदेशमा होइन गाउँमा (भिडियो कथा)

काठमाडौं – खोटाङको जहदेडाँडामा रहेको डिल्लीबहादुरको घरमा पुग्दा उहाँ घरमाथिको डाँडामा बाख्रा चराउँदै हुनुहुन्थ्यो । बाख्रा गोठालोमा रमाएका डिल्लीबहादुर १० वर्ष अघिको सोच अहिलेको जस्तो थिएन । […]
2018-06-18

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो

 असार ४, २०७५ | रासस कपिलवस्तु –  स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै […]
2018-06-18

मेस्सीको पेनाल्टी रोक्ने फिल्ममेकर गोलरक्षक

विश्वकप २०१८ का समूह चरणका खेलहरु रोमाञ्चक भैरहेका छन् । पोर्चुगल  र स्पेनको बराबरी । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउनु । स्विट्जरल्याण्डले ब्राजिललाई एक–एकको बराबरीमा रोक्नु […]
2018-06-18

दुई वर्षपछि को हुन्छ अर्थमन्त्री ?

काठमाडौं – राष्ट्रियसभा सदस्यको पदावधि गोलाप्रथाबाट टुंगो लागेको छ ।   संविधानको धारा ८६ अनुसार गोलाप्रथाविधिद्वारा राष्ट्रियसभाका ५९ सदस्य मध्ये क–कसको कार्यकाल कति वर्षको हुने भन्ने […]
2018-06-18

राष्ट्रियसभाका सांसदको कार्यकाल गोलाप्रथाद्वारा टुंगियो, कसको कति वर्ष ?

काठमाडौं – राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो […]
2018-06-18

कोइराला भन्दैमा भगवान हुँदैनन्, वीपीको सिद्धान्त लागु गर्न सक्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भएको आरोप लगाउनुभएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको […]
2018-06-18

मुक्तिनाथ मन्दिर अगाडि योग गरेको तस्बिरमा मोदीले लेखे – वन्डरफुल !

काठमाडाै‌ं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्बिर ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको छ । भिक्षु र स्थानीयबासिन्दाले योग गरेको तस्वीरमा मोदीले लेख्नुभएको छ […]
2018-06-18

राष्ट्रियसभाका अध्यक्ष ६ वर्ष र उपाध्यक्ष ४ वर्ष सांसद रहने

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभाका कुन–कुन सदस्यको कार्यकाल २, ४ र ६ वर्षको हुने भन्ने टुंगो लगाउन […]
2018-06-18

अर्थमन्त्री खतिवडा २ वर्षमात्र सांसद रहने

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाको सांसदको कार्यकाल २ वर्ष मात्र कायम भएको छ । राष्ट्रियसभाका सदस्यको कार्यकालबारे सोमबार गरिएको गोलाप्रथामा अर्थमन्त्री खतिवडाको कार्यकाल २ वर्षका […]
2018-06-18

उपाधि ‘दाबेदार’ बेल्जियम र पहिलोपटक छानिएको पानामा

यसपटकको विश्वकप फुटबलमा धेरैले जर्मनी, ब्राजिल, अर्जेण्टिना, फ्रान्स, स्पेन, पोर्चुगलजस्ता टोलीलाई उपाधिका दाबेदारका रुपमा दाबी गर्दै गर्दा केहीले भने बेल्जियमले उपाधि जित्ने आंकलन पनि गरिरहेका छन् […]
2018-06-18

हस्तान्तरण गरेको एक वर्ष नबित्दै उप्कियो कालोपत्रे

ओखलढुंगा – सिद्धिचरण राजमार्ग अन्तरगत हर्कपुर–ओखलढुंगा सडक खण्डमा कालोपत्रे गरेर हस्तान्तरण गरेको एक वर्ष नबित्दै कालोपत्रे उप्किएको छ । कालोपत्रेका क्रममा प्रयोग गरिएको गुणस्तरहीन सामग्रीका कारण […]
2018-06-18

विश्वकप फुटबल : पहिलोपटक खेल्दै दक्षिण कोरिया र स्विडेन

विश्वकप फुटबलमा सोमबार एशियाली देश दक्षिण कोरियाले स्विडेनसँग खेल्दैछ । ‘समूह जी’को यो खेल निज्नि नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने आठ बजेपछि सुरु हुनेछ […]
2018-06-18

२७ जनाको भरमा देशभरको बजार अनुगमन, व्यापारीलाई जे गर्न पनि छुट !

काठमाडौं – अहिले बजारमा भाउ नबढेको सामग्री कमै मात्रै छ । सागदेखि नूनतेल, दालचामल, अनि चाउचाउ बिस्कुट सबैको भाउ छोइसक्नु छैन । जेठ १५ गतेको बजेटपछि […]
2018-06-18

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० रुपैयाँ रहेको छ […]
2018-06-18

३९ घण्टा सुरुङभित्र पुरिँदा

माथिबाट पहिरो खस्यो, म भाग्न पाइँन । मलाई त्यहीँ किच्यो । ढाड थिचियो र हातका औंलाहरु किचिए । अरु साथीहरु सुरुङमा भएका ३ जनाले उता जा, […]
2018-06-18

जथाभावी सडक खन्दा बाढी र पहिरोको जोखिम बढ्यो

ओखलढुंगा –  ओखलढुंगाको स्थानीय तहका सबै वडामा अहिले धमाधम सडक खन्ने काम भइरहेको छ । वडाको केन्द्रबाट टोलटोलसम्म सडक पुर्याउन प्राविधिक परीक्षण र मापदण्ड विपरित सडक […]
2018-06-18

भारतीय गाडीको ठक्करबाट एकजनााको ज्यान गयो

कपिलवस्तु – भारतीय नम्बर प्लेट भएकाे गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एकजना पूर्व शिक्षकको ज्यान गएको छ । तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा सोमबार बिहान यूपी ५६७२४० नम्बरको […]
2018-06-18

डेरीले लिन छाडेपछि किसान दूध फाल्न बाध्य

काठमाडौं – ऋण काढेर गाई फर्म सञ्चालन गर्दै आएका झापा शरणामतीका मोहन भट्टराई अहिले आफूले उत्पादन गरेको दूध फाल्न बाध्य हुनुभएको छ । स्थानीय स्तरमा रहेको […]
2018-06-18

सडकमाथिबाट खसेको ढुंगाले लाग्दा चालकको ज्यान गयो

रुपन्देही – नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा सडकमाथिबाट खसेको ढुंगाले लाग्दा ट्रक चालकको ज्यान गएको छ । गएराति साढे बजेतिर  ढुंगा खसेर ग १ ख ८२२८ नम्बरको ट्रकमा […]
2018-06-18

गर्भवती वसन्तीको ‘पुनर्जन्म’

जुम्ला – आइतबार दिउँसो ३ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर विनोद अर्याल आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डाक्टर दिल शाही रोकाको […]
2018-06-18

चिठ्ठा तानेर सांसद आफ्नो कार्यकाल तय गर्दै

काठमाडौं – राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न सोमबार गोलाप्रथा गरिँदैछ । राष्ट्रियसभा नियमावली अनुसार पहिलोपटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । […]
2018-06-18

२८ एसपीहरुको पदस्थापन

काठमाडौं – जेठ २९ गते बढुवा भएका नेपाल प्रहरीका एसपी (प्रहरी उपरिक्षक) हरुको पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत व्यवस्थापन विभागले बढुवा भएका […]
2018-06-18

त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेट : आयरल्याण्ड र स्कटल्याण्ड बराबरी

आयरल्याण्ड र स्कटल्याण्डले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा बराबरी खेलेका छन् । नेदरल्याण्डमा चलिरहेको त्रिदेशीय ट्ववेण्टी ट्वेण्टी क्रिकेटमा दुवै देशले बराबरी खेलेका हुन् । ट्वेण्टी ट्वेण्टीको इतिहासमा यसअघि […]
2018-06-18

४० वर्षपछि ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो

विश्वकपको दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । प्रत्यक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको हो । आइतबार मध्यराति […]
2018-06-17

डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले हरायो, विश्वकपको पहिलो खेलमा ३६ वर्षपछि पहिलो हार

विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको छ ।  समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको छ । […]

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful