News in Nepali

2019-01-23

प्रहरी ‘इन्काउन्टर’मा सप्तरीमा एकजनाको मृत्यु

सप्तरी – प्रहरी ‘इन्काउन्टर’मा सप्तरीमा बुधबार बिहान एकजनाको ज्यान गएको छ ।  प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुठभेडमा दीपेन्द्र जयसवाल […]
2019-01-23

अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार

काठमाण्डाै – भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले […]
2019-01-23

भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प

काठमाण्डौ – भोजपुरमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।  मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प […]
2019-01-23

बिजुलीका तार अब जमिन मुनी, मुसोले जस्तै दुलो खनिने

काठमाण्डौ – केही दिनअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब पानीमाथि पनि प्रसारण लाइन बनाउन समस्या भएको गुनासो गर्नुभएको थियो ।खासगरी व्यक्तिगत घरजग्गा र […]
2019-01-23

कुलमान भन्छन् : ‘नाङ्गो डाँडामासमेत टावर राख्न दिएनन्, १७० मेगावाट बिजुली खेर जाने भयो’

काठमाण्डौ – डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ […]
2019-01-23

पढाईले पठायो विदेश, प्रेमले फर्कायो स्वदेश (भिडियाेसहित)

झापा – कतारमा काम गर्दै गर्दा डिल्लीराज उप्रेतीलाई प्रेमिका दीक्षाले भनिन् ‘मसँग विवाह गर्ने भए, सधैंलाई विदेशको काम छाडेर फर्कनुपर्छ’ । अथवा बिहे गरेर कतार जाने हो भने […]
2019-01-23

डाक्टर केसीलाई खुलापत्र

डाक्टर गोविन्द केसीज्यू, नमस्कार !म जगन्नाथ ढकाल । क्यान्सरको बिरामी । तपाई १६ औ पटक अनसनमा हुनुन्छ भन्ने समाचार मैले दिल्लीको अस्पतालको बेडमा रहँदा थाहा पाएँ […]
2019-01-23

गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा चालकको ज्यान गयो ।

स्याङजा – सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका—१३ गाहाखोलामा गुडिरहेको ट्रकमा सडक माथिबाट ढुङ्गा खस्दा चालकको ज्यान गएको छ । स्याङजावाट बुटवलको लागि छुटेको ग १ क […]
2019-01-23

बन्यो जञ्जिरबिनाको साइकल

जञ्जिर नहुँदा पनि साइकल चल्छ र भन्ने कतिपयलाई लाग्छ होला । तर साइक्लिङलाई थप सुविधाजनक बनाउनको लागि यस्तो साइकल बनाइएको छ जसमा जञ्जिरको प्रयोग भएकाे छैन ।‘लेटेस्ट […]
2019-01-22

भारतीय खेलाडी छनोट समितिका सदस्यहरुलाई पनि सम्मान गरिने

अष्ट्रेलियाविरुद्ध ऐतिहासिक टेस्ट तथा एक दिवसीय क्रिकेट सिरिज जितेपछि भारतीय खेलाडी छनोंट समितिका सदस्यहरुलाई पनि नगदसहित सम्मान गरिने भएको छ ।भारतले अष्ट्रेलियाली भूमिमा पहिलो टेस्ट सिरिज […]
2019-01-22

ट्रान्सफर मार्केटको नालीबेली

युरोपेली खेलाडीहरुको ट्रान्सफर मार्केटको आधाभन्दा बढी समय सकिएको छ । केही खेलाडीहरु एउटा क्लब छोडेर अर्कोमा आबद्ध भइसकेका छन् भने कतिपय खेलाडी क्लबको अनुमति कुरेर बसिरहेका […]
2019-01-22

रोनाल्डोलाई २३ महिनाको जेल सजाय

करछलीको आरोपमा पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय सुनाइएको छ । तर रोनाल्डोले १९ मिलियन युरो तिरेर जेल सजायबाट भोग्नबाट पार पाएका छन् […]
2019-01-22

फुटबलर साला चढेको जहाज बेपत्ता

कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला सवार हवाई जहाज सम्पर्कविहीन भएको छ ।अर्जेन्टिनामा जन्मिएका २८ वर्षीय सालासँगै अर्का पिपियर मालिबु नामक व्यक्ति सवार हवाई जहाज सोमबार राति […]
2019-01-22

कार्डिफ सिटीका स्ट्राइकर साला चढेको जहाज बेपत्ता

कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला सवार हवाइजहाज सम्पर्कविहीन भएको छ । अर्जेन्टिनामा जन्मिएका २८ वर्षीय सालासँगै अर्का पिपियर मालिबु नामक व्यक्ति सवार हवाइजहाज सोमबार राति सम्पर्कविहीन […]
2019-01-22

रोनाल्डोलाई २३ महिनाको जेल सजाय तर जेल बस्नु नपर्ने

करछलीको आरोपमा पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय सुनाइएको छ । तर रोनाल्डोले १९ मिलियन युरो तिरेर जेल सजायबाट भोग्नबाट पार पाएका छन् […]
2019-01-22

आज संसदमा जे देखियो (फोटो फिचर)

काठमाडौं– चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ। कांग्रेसले आफ्ना नेताको नाम […]
2019-01-22

दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय

काठमाडौँ । बहुसङ्ख्यक नेपाली श्रमिक कार्यरत कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय देखिएको छ । दूतावासले गत कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा करार सम्झौताअनुसार तलब […]
2019-01-22

राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

विश्व नम्बर २ खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पेनिस खेलाडी नाडालले मंगलबार अमेरिकाका फ्रान्सिस टिफोेउलाई पराजित गर्दै अन्तिम चारमा स्थान […]
2019-01-22

गोरखकाली रबर उद्योगका मजदूर, कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय

गाेरखा – सरकारले गोरखकाली रबर उद्योगका मजदूर र कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ ।  गएकाे माघ ३ गतेबाट लागू हुने गरी उद्योगमा कार्यरत सबै मजदूर र […]
2019-01-22

युरोपेली फुटबल खेलाडीहरुको ट्रान्सफर मार्केटको नालीबेली

युरोपेली खेलाडीहरुको ट्रान्सफर मार्केटको आधाभन्दा बढी समय सकिएको छ । केही खेलाडीहरु एउटा क्लब छोडेर अर्कोमा आबद्ध भइसकेका छन् भने कतिपय खेलाडी क्लबको अनुमति कुरेर बसिरहेका […]
2019-01-22

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

तेह्रथुम – जिल्ला अस्पताल तेह्रथुममा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्ूुको जिल्ला अस्पतालमा […]
2019-01-22

करिडोर निर्माणमा जनप्रतिनिधिदेखि प्रशासनसम्मको मिलेमताे: थापा

भक्तपुर – नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले भक्तपुरको हनुमन्ते खोला फर्काउने नाममा भूमाफियाले स्थानीय जग्गा धनीलाई त्रसित बनाउने काम गरेको भन्दै विरोध जनाएको छ ।  […]
2019-01-22

नेपालमा ढुक्क भएर लगानी गर्न विश्व समुदायलाई प्रम ओलीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनितिक परिवर्तनबाट परिपक्व भैसकेकोले ढुक्क भएर लगानी गर्न विश्व समुदायसामु आग्रह गर्नुभएको छ । स्विजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक परिषद्को बैठकको […]
2019-01-22

अष्ट्रेलियाविरुद्ध सिरिज जितेपछि भारतीय खेलाडी छनोट समितिका सदस्यहरुलाई पनि सम्मान गरिने

अष्ट्रेलियाविरुद्ध ऐतिहासिक टेस्ट तथा एक दिवसीय क्रिकेट सिरिज जितेपछि भारतीय खेलाडी छनोंट समितिका सदस्यहरुलाई पनि नगदसहित सम्मान गरिने भएको छ । भारतले अष्ट्रेलियाली भूमिमा पहिलो टेस्ट […]
2019-01-22

सभामुखले भने – माननीय सदस्य ज्यूहरुले गल्ती गर्नुभयो

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा आज पहिलो पटक सांसद र मर्यादापालकबीच घम्साघम्सी देखियो ।  नेपाली कांग्रेसका सांसदहरुले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पेश गर्नबाट रोक्न खोज्दा […]