News in Nepali

2018-06-14

तारको थेगिनसक्नु भार : यो काठमाडौं कि तारमाडौं

काठमाडौं – काठमाडौं उपत्यकामा धेरै कुरा भद्रगोल छन् जसले शहर कुरुप बनाएको छ । शहरलाई कुरुप बनाइरहेका धेरै कुरा मध्येको एक हो जथाभावी टाँङिएका तार । […]
2018-06-14

नेपाली माउण्टेन बाइकरकाे श्रीलंकामा प्रतियाेगिताका क्रममा मृत्यु

श्रीलंकामा भइरहेको अन्तरराष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन गएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको विहीबार बेलुका महाबेली नदीमा खसेर मृत्यु भएको छ । ५ […]
2018-06-14

'अब श्रीमानलाई विदेशबाट फर्काउँछौं' (भिडियाे कथा)

वित्तीय शिक्षाले महिलामा बढेको आत्मविश्वास खोटाङ – रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले । सदरमुकाम दिक्तेलबाट आधा घण्टा पैदल हिँडेपछि पुगिन्छ यो गाउँ ।  [embedded content] यही गाउँमा […]
2018-06-14

प्रतिनिधिसभामा सांसद बाँनियाको प्रश्न ‘नून खान सात दिन हिँड्ने नागरिकको माया लाग्दैन ?’

काठमाडौं – सांसद मोहन बानियाँले मानव विकास सुचांङ्कमा पछि परेका क्षेत्रलाई उपेक्षा गरे संसद अवरोध गर्ने चेतावनी दिनुभएको छ ।  ‘भनुँ भने घर कै बुहारी नभनुँ, […]
2018-06-14

क्यापासिटर बैंक नराख्ने उद्योगको विद्युत काटिने

काठमाडौं – उद्योगले क्यापासिटर बैंक नराखी दिँदा तराईका जिल्लामा विद्युत आपूर्तिमा भोल्टेजको समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युतमा भोल्टेजको गुणस्तर कायम […]
2018-06-14

मेलम्ची सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध, दशैंमा काठमाडौं पानी ल्याउने सम्भावना न्यून

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिट मार्गमा सुरुङ निमार्ण कार्य रोकिएको छ । स्थानीयले आफूहरुसँग गरेको सहमति आयोजनाले लागू नगरेका कारण आफूहरु खानेपानीको समस्यामा परेको […]
2018-06-14

बजेटले शिषर्कगत प्राथमिकता तथा आवश्यकतालाई समेट्न सकेन : सांसद अधिकारी

काठमाडाैं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि विहीबार प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ ।  सत्ता पक्षकै […]
2018-06-14

म्यानपावरले भन्ने झुठा कुराबाट यसरी बच्न सकिन्छ

गजेन्द्र अवस्थी ‘गौरव’/बैतडी, हाल काठमाडौं   म अहिले नेपाल लाइफ इन्स्योरेन्समा काम गरिरहेको छु । यो काम थालेको एक महिना पनि पुगेको छैन । एक महिना […]
2018-06-14

सरकारलाई कांग्रेस सांसद रिजालको चेतावनी :  दुई तिहाईको दम्भ देखाए त्यसको प्रतिवाद गर्छाैँ

काठमाडौं – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिँदै गएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन […]
2018-06-14

प्रतिनिधिसभा बैठकमा मूल्य वृद्धिबारे सरकारकाे ध्यानाकर्षण

काठमाडाैं – प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल भैरहेकाेछ ।  विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा […]
2018-06-14

विश्वकप फुटबल को–को हुनेछन् ‘मिस’

क्लब फुटबलमा राम्रो प्रदर्शन गरिरहेका केही खेलाडी विश्वकप फुटबलमा हुने छैनन् । कतिपयले आफ्नो देश विश्वकपमा छनोट नहुँदा खेल्न नपाएका हुन भने कतिपय घाइते भएका कारण […]
2018-06-14

भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा – डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । बुधबार अस्थायी प्रहरी पोस्ट भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ५२ वर्षीय राजबहादुर चन्दलाई पक्राउ गरेको जिल्ला प्रहरी […]
2018-06-14

रुपन्देहीमा छुट्टा छुट्टै बस दुर्घटना : एक जनाको मृत्यु, १२ जना घाइते

रुपनदेही – सैनामैना–९ बासगढीमा विहीबार बिहान छुट्टाछुट्टै बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ गइरहेको ना […]
2018-06-14

लागुऔषध चरेससहित एकजना पक्राउ

म्याग्दी – पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२  रुमबाट लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएर गएको प्रहरीको टोलीले ३९ […]
2018-06-14

वैदेशिक रोजगार विभाग

[unable to retrieve full-text content]वैदेशिक रोजगार विभाग Source: Ujyalo Network ले छापेको छ ।
2018-06-14

सरकारी जग्गामा व्यक्तिको बालुवाखानी: अवैध खानी बन्द गर्न सरकारकै आनाकानी

गोरखा – गोरखा र धादिङको सीमा भएर बग्ने बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजना बन्दैछ । आयोजनाका कारण डुवानमा पर्ने जग्गाको सरकारले धमाधम मुआब्जा […]
2018-06-14

बुधबारको तुलनामा रियाल, रिंगिट र दिर्हामको मूल्य बढ्यो, काेरियन वन केही कमजोर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७८ पैसा र विक्रिदर २८ रुपैयाँ ९४ रुपैयाँ रहेको छ […]
2018-06-14

डेब्यू टेष्टमा भारतसँग पहिले बलिङ गर्दै अफगानिस्तान

अफगानिस्तानले आफ्नो पहिलो टेष्ट क्रिकेट विहीबार खेल्दैछ । सन् २०१७ को जुनमा अन्तराष्ट्रिय क्रिकेटको पूर्णकालीन सदस्यको मान्यता पाएसँगै अफगानिस्तानले आफ्नो डेब्यू टेष्टमा भारतको सामना गर्न लागेको […]
2018-06-14

इलाका प्रशासन कार्यालय २ महिनादेखि प्रमुख विहीन

सल्यान – बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय दुई महिनादेखि प्रमुख विहीन बनेको छ । यस अघि कार्यालय प्रमुख रहेका नारायणप्रसाद रेग्मीको सरुवा भएपछि नयाँ कार्यालय […]
2018-06-14

प्रदेशको नाम र स्थायी राजधानी तोक्न ढिलाई

काठमाडौं – प्रदेशको नामाङ्कन र राजधानीको विषय टुंगो नलगाउँदा प्रदेश ४ को प्रदेशसभा बैठकमा झडप नै भयो । नामाङ्कन र राजधानीका बारेमा पेश भइसकेको विधेयकमाथि छिटो […]
2018-06-14

माेरङकाे कार्टुन उद्योगमा आगलागी

मोरङ – बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवा चोक नजिकै रहेको अरिहन्त कार्टुन उद्योगमा आगलागी भएको छ ।  उद्योगमा राति ११ बजेदेखि लागेको आगो निभाउने प्रयास […]
2018-06-14

एसईईको नतिजा अर्को हप्ता

काठमाडौं – प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो […]
2018-06-14

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं – भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।  बा ५५ प २५२७ नम्बरको मोटरसाईकल विहीबार […]
2018-06-14

निर्माण व्यवसायी महासंघले भन्यो – ठेकेदारलाई पक्रनु लोकतन्त्र विपरित

काठमाडाैं – निर्माण व्यवसायी महासंघले कार्यस्थलबाटै व्यवसायीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ । महासंघले तोकिएको समयमा काम नसकेको भन्दै निर्माणस्थलबाटै व्यवसायीलाई पक्राउ गर्नु  कानुन विपरीत रहेको र […]
2018-06-14

सम्पत्तिको लोभमा दाइले गरे भाइको हत्या

रुपन्देही – सिद्धार्थनगर ८ लेखनाथ पथमा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लेखनाथ पथका सतिश साहनीको हत्या आफ्नै दाइ संजय […]