192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
e60d0eb6c59d9ad409417b34adbfde95
सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट – POWER NEWS
2018-05-29
1ff9e6dbc79cf399ae20a8976158c4d0
५० लाख डिलमा डिएसपी कोइरालाको झुठ यसरी समातियो, हत्या काण्डमा जाहेरी लिन बाध्य भयो प्रहरी !
2018-05-29
Prime-Time-8-PM-NEWS_2075_02_15-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_02_15-NEWS24-TV


१३ खर्ब १५ अर्बको बजेट आएको छ । बजेटले नसमेटेको पक्ष र नभेटेको विषय छैन । संघीयताको भार पनि बोकेको बजेटले धेरै महत्वकांक्षी योजना आयोजनालाई पनि उत्तिकै महत्व दिएको छ । बजेटको आकार र लक्ष्यलाई छुन राजश्वलाई महत्वपूर्ण माध्यम बनाइदा विलासी वस्तुमा माथि सरकारले कडाई गरेको छ । सबै क्षेत्रमा सरकारले बजेट बढाएर विनियोजन गरेको छ भने समृद्ध मधेसदेखि हिमाल र पहाडी क्षेत्रको विकासको परिकल्पना पनि अघि सारेको छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक, चालूतर्फ ८ खर्ब ४५ अर्ब र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब रुपैयाँ बिनियोजन ।

२. ५ लाखलाई रोजगारी दिने लक्ष्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, तराई–मधेस सडक पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गरिने ।

३. बजेटप्रति मिश्रित प्रतिक्रिया, नयाँ कार्यक्रम दिन नसकेको प्रमुख प्रतिपक्ष कांग्रेसको टिप्पणी, राजश्व संकलनको लक्ष्य महत्वकांक्षी ।

४. बजेटद्वारा उर्जामा नयाँ अध्याय आरम्भ , विलासी तथा मद्य तथा द्युमपानमा करको दायरा बढाइयो, सांसद विकास कोष ज्यूँका त्यूँ ।

५.स्वास्थ्य क्षेत्रका लागि सरकारद्वारा उल्लेख बजेटको विनियोजन, प्रत्येक स्थानीय तहमा स्वास्थ्य संस्था स्थापनाका लागि ४ अर्ब अनुदान दिइने ।

६. र, खेल क्षेत्रका लागि २ अर्ब ४ करोड रुपैयाँ विनियोजन, एसियाली, दक्षिण एसियाली र राष्ट्रिय खेलकुद यही बजेटले सम्बोधन गर्नुपर्ने बाध्यता ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful